FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

न्यायिक समितिमा उजुरी दर्ता गर्न आवश्यक कागजातहरू देहाय बमाेजिम रहेका छन् ।

१. निवेदन

२. घटना वा  विवाद सम्बन्धि सम्पूर्ण कागजातहरू

३. नागरिकता

जग्गा नाप गर्न पर्दा आवश्यक पर्ने कागजातहरू 

१. निवेदन

२. लालपूर्जाको प्रमाणपत्र

३. नागरिकताको प्रमाणपत्र

४. दस्तुर

गेरूवा गाउँपालिकामा सूचीकृत हुनको लागि पेश गर्नुपर्ने कागजातहरू 

१. निवेदन

२. फर्मको दर्ता प्रमाणपत्र

३. घरेलुको प्रमाणपत्र

४. कर चुक्ताको प्रमाणपत्र

 

छोरी बचाउ कार्यक्रमको लागि देहाय बमोजिमका कागजातहरू गेरूवा गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।

१. सम्बन्धित वडा कार्यालयको शिफारिस पत्र

२. छोरीको खोप कार्ड

३. छोरीको जन्मदर्ता

४. बाबु-आमाको विवाह दर्ता

५. बैकंको खाता नम्बर