समाचार
वडा न. १ को कार्यालय
वडा कार्यालय भएको स्थान: बगहीपूर
सिमाना: पूर्व: गेरूवा नदी
पश्चिम: कर्णाली नदी
उत्तर: कर्णाली नदी
दक्षिण: वडा नं. २ र ४
क्षेत्रफल: १५.९७७ बर्ग कि.मी.
जनसंख्या: महिला: २८५१ जना पुरूष: २६४० जना जम्मा: ५४९१ जना
घरधुरी संख्या: ११६१
विद्यालय: मा.वि.: जानकी मा.वि., जनकनगर
आ.वि.: जनता नि.मा.वि.
प्रा.वि. ः गणेश प्रा.वि.
कालिका प्रा.वि.
स्वास्थ्य चाैकीः
जल स्राेत तथा नदीनालाहरू ः कर्णाली नदी, बुढीकुलो
धार्मिक प्राकृतिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरू ः शिव मन्दिर
कालिका मन्दिर
चर्च
जनकनगर होमस्टे