FAQs Complain Problems

वार्ड नं. २ को कार्यालय

वडा कार्यालय भएको स्थान: पाताभार

सिमाना: पूर्व: वडा नं. १ र ४

            पश्चिम: कर्णाली नदि

             उत्तर: वडा नं. १

             दक्षिण: वडा नं. ३ र ४

 

क्षेत्रफल: १०.४६७ बर्ग कि.मी.

जनसंख्या: महिला: २४७२ जना          पुरूष:  २०५४ जना     जम्मा: ४५२६ जना

घरधुरी संख्या: ९४७

विद्यालय: मा.वि.: एक प्रिय राठाैर उच्च मा.वि., पाताभार 

             आ.वि.: खैरावागं भगवती  नि.मा.वि.

             प्रा.वि. ः कृष्ण प्रा.वि.

स्वास्थ्य चाैकीः 

जल स्राेत तथा नदीनालाहरू ः कर्णाली नदी, बुढीकुलो

धार्मिक प्राकृतिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरू ः 

Population: 
४५२६
Ward Contact Number: 
०८४-४४२००३

जन प्रतिनिधि

कृष्ण थारू

वडा अध्यक्ष

पूर्ण बहादुर थापा

वडा सदस्य

इन्दिरा सापकोटा

वडा सदस्य

पुतुङ ग्राया दमेनी

वडा सदस्य

कालि चरण दहित

वडा सदस्य

भागीराम चाैधरी

वडा सचिव

ईश्वर बहादुर विश्वकर्मा

कार्यपालिका सदस्य