अाज मिति २०७५ असार १० गते गेरूवा गाउँपालिकाको खुला सत्रमा यस गाउँपालिकाका अध्यक्ष श्री जमान सिह के.सी.
यस गेरूवा गाउँपालिका, पशुपतिनगर, बर्दियामा हाल कार्यरत कर्मचारी हरूको विवरण यही लिङ्क को पत्रमा उल्लेख छ ।
यस गेरूवा गाउँपालिकामा भिलेज प्राेफाइल को लागि यहाँहरूकाे घरदैलोमा अाउनु हुने गणकहरूलार्इ डाटा संकलन कार्यमा सहयाेग गिरदिनु हुन सम्पूर्ण गेरूवाबासीहरूलार्इ हार्दिक अनुराेध गर्दछाैं । गेरूवा गाउँपालिका-०२ मा गणक प्रशान्त खत्री गणना गर्नुहँदै ।
Facebook
Tweets by geruwamun