गेरूवा गाउँपालिकाका नव नियुक्त इन्जिनियर, सव-इन्जिनियर, कृषि प्राविधिक, पशु प्राविधिक, अमिन तथा अहेव ज्हू रूलार्इ गेरूवा गाउँपालिकाका अध्यक्ष श्रीमान् जमान सिंह के.सी. ज्यूले आज गेरूवा गाउँ कार्यापालिकाको कार्यालयमा आयोजित एक समाहरोह वीच सपथ ग्रहण गराउनु भयो।
यहि मिति २०७५ असोज २१ र २२ गते गेरूवा गाउँपालिकाका तपशिलकाे स्थानमा स्वास्थ्य तथा सेवा सिविर संचालन हुन गर्इरहेको हुनाले सम्पूर्ण गेरूवा बासीलार्इ यहि सूचनाको आधारमा जानकारी गरार्इन्छ ।
स्वास्थ्य सिविर
स्थान पाताभार हेल्थ पोस्ट