समाचार
छोरी बचाउ कार्यक्रम
- सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने
- वडा कार्यालयको शिफारिस सहित गाउँपालिकामा पेश गर्ने
- आवश्यक सम्पूर्ण कागजातहरू प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गेरूवा गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नि: शुल्क
आवश्यक कागजातहरु:
१. सम्बन्धित वडा कार्यालयको सिफारिस
२. जन्मदर्ताको प्रतिलिपि
३. विवाह दर्ताको प्रतिलिपि
४. बाबु आमाको नागरिकताको प्रतिलिपि
५. खोप कार्डको प्रतिलिपि
६. बैकंको खाता नम्बर