समाचार
संस्था सुचिकृत
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
बशुन्धरा थारू
सेवा दिने कार्यालय:
गेरूवा गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१. निवेदन
२. संस्थाको PAN Number
३. घरेलुको प्रमाणपत्र
४. कर चुक्ताको प्रमाणपत्र
५. संस्थाको हकमा विधान
६. गैह्र सरकारी संस्थाको हकमा समाज कल्याण परिषदमा दर्ता भएको प्रमाणपत्र
प्रक्रिया:
१. निवेदन पेश गर्ने
२. आवश्यक सम्पूर्ण कागजात पेश गर्ने
३. प्रमुख प्रशासकीय अधिकृतको तोक आदेश