FAQs Complain Problems

सूचना ।सूचना ।। सूचना ।।।

यहि मिति २०७५ असोज २१ र २२ गते गेरूवा गाउँपालिकाका तपशिलकाे स्थानमा स्वास्थ्य तथा सेवा सिविर संचालन हुन गर्इरहेको हुनाले सम्पूर्ण गेरूवा बासीलार्इ यहि सूचनाको आधारमा जानकारी गरार्इन्छ ।
स्वास्थ्य सिविर
स्थान पाताभार हेल्थ पोस्ट

सेवा सिविर
वडा नं. २ को कार्यालय, पाताभार, गेरूवा गाउँपालिका ।

--सूचना अधिकारी, गेरूवा गाउँपालिका

आर्थिक वर्ष:

जन प्रतिनिधि