FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता / नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
१-२ भभदिन
जिम्मेवार अधिकारी: 
जोधीराम चाैधरी
सेवा दिने कार्यालय: 
गेरूवा गाउँ कार्यपालिकाको कार्यालय, उधोग उपशाखा
सेवा शुल्क: 
आर्थिक ऐन २०७७ बमोजिम
आवश्यक कागजातहरु: 

१. उधोग, व्यवसायको नाम र ठेगाना

२. कारोबार गर्ने मुख्य वस्तु र सेवा

३. लगानी

४. धनीको नाम, ठेगाना र नागरिकताको प्रतिलिपी

५. उधोग, व्यवसाय रहने घर धनी वा जग्गा धनीको नाम

६. वडा कार्यालयको सिफारिस

७. अन्य निकायमा दर्ता भएको भएमा सो सम्बन्धी कागजात

८. कार्यालयले माग गरेको अन्य आवश्यक प्रमाण तथा कागजात

जन प्रतिनिधि