समाचार
छोरी बचाउ कार्यक्रमको लागि आवश्यक कागजातहरू के के हुन ?
छोरी बचाउ कार्यक्रमको लागि देहाय बमोजिमका कागजातहरू गेरूवा गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।
१. सम्बन्धित वडा कार्यालयको शिफारिस पत्र
२. छोरीको खोप कार्ड
३. छोरीको जन्मदर्ता
४. बाबु-आमाको विवाह दर्ता
५. बैकंको खाता नम्बर
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        