FAQs Complain Problems

सूचना तथा समाचार

गेरूवा गाउँपालिकामा भिलेज प्राेफाइलको लागि डाटा संकलन कार्य हुँदै ।

यस गेरूवा गाउँपालिकामा भिलेज प्राेफाइल को लागि यहाँहरूकाे घरदैलोमा अाउनु हुने गणकहरूलार्इ डाटा संकलन कार्यमा सहयाेग गिरदिनु हुन सम्पूर्ण गेरूवाबासीहरूलार्इ हार्दिक अनुराेध गर्दछाैं । गेरूवा गाउँपालिका-०२ मा गणक प्रशान्त खत्री गणना गर्नुहँदै ।

हात्तीपाइले राेग निवारण अभियान सम्बन्धमा

यहि मिति २०७४।११।१२ ,१३ र १४ गतेका दिन यस गेरूवा गाउँपालिका अन्तर्गत हात्तीपाइले निवारण अभियानमा अाैषधी खाने तथा खुवाउने कार्यमा सहभागी भइदिनुहुन अाम नागरिक लार्इ हार्दिक अनुराेध गरिन्छ ।।।

Pages

//