FAQs Complain Problems

सूचना तथा समाचार

हात्तीपाइले राेग निवारण अभियान सम्बन्धमा

यहि मिति २०७४।११।१२ ,१३ र १४ गतेका दिन यस गेरूवा गाउँपालिका अन्तर्गत हात्तीपाइले निवारण अभियानमा अाैषधी खाने तथा खुवाउने कार्यमा सहभागी भइदिनुहुन अाम नागरिक लार्इ हार्दिक अनुराेध गरिन्छ ।।।

१४ अाै गाउँपालिका बाेर्ड बैठक

अाज  मिति २०७४।१०।२६ गतेका दिन यस गेरूवा गाउँपालिकाकाे सभाहलमा १४ अाैँ कार्यपालिका बाेर्ड बैठक यस गेरूवा गाउँपालिकाका अध्यक्ष श्रीमान जमान सिंह के.सि. ज्यूकाे अध्यक्षतमा सम्पन्न भयाे । 

गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी सम्बन्धमा

यहि मिति २०७४ माघ महिनाकाे ११, १२ र १३ गतेका दिन यस गेरूवा गाउँपालिका स्तरिय कृषि विकास केन्द्र र गाउँपालिका स्तरिय कृषक समन्वयन समितिकाे अायाेजनामा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी गेरूवा गाउँपालिकाकाे शान्तिबजारमा संचालन हुन गइरहेकाे जानकारी गराउदछाैं ।

Pages