FAQs Complain Problems

"हाम्रो गेरूवा" मोवाइल एप सम्बन्धमा ।

अाज मिति २०७५ असार १० गते गेरूवा गाउँपालिकाको खुला सत्रमा यस गाउँपालिकाका अध्यक्ष श्री जमान सिह के.सी. ज्यूले गेरूवा गाउँपालिकाका योजना तथा कार्यक्रमहरू, तथा अन्य विवरणहरू जनता समक्ष हात हातमा पुगोस भन्ने हेतुले सूचना प्रविधिको बाटाेबाट भाैगोलिक रूपमा दुर्गम गेरूवा गाउँपालिकालार्इ सूचना प्रविधिको माध्यमद्वारा सुगम बनाउन र विधुतीय शासनमा गेरूवा बासीको पहुँच पुर्याउन गाउँपालिकाको माेवाइल एप्लीकेशन "हाम्रो गेरूवा" को शुरूवात गर्नुभयो । यस कार्यको विकासमा सहयोग गर्ने श्री के.के. इन्जीनियरिङ तथा कन्सट्रक्सन कम्पनी प्रा.ली. लार्इ हार्दिक धन्यवाद व्यक्त गर्दछाैं । 

आर्थिक वर्ष:

जन प्रतिनिधि