गेरूवा गाउँपालिकाको मोवाइल एप "हाम्रो गेरूवा" प्रयोग गरी गाउँपालिका सम्बन्धी जानकारी लिनुहोस ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विध्यालय पुर्याअैा ।" ।

ग्यालरी

गेरूवा गाउँपालिकाको तेस्रो गाउँसभा अाज मिति २०७५ असार १० गते यस गाउँपालिकाका श्रीमान अध्यक्ष श्री जमान सिंह के.सी. ज्यू द्वारा गेरूवा गाउँपालिकाको अा.व. २०७५।७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरि उद्घाटन सत्रको कार्यक्रम समापन भयो । उक्त सत्रका केहि झलकहरू ।

मिति: 06/24/2018 - 15:05
, , ,

गेरूवा गाँउपालिका कृषि शाखाको अा.व. ०७४।७५ काे स्वीकृत कृषि प्रसार तथा वाली विकास कार्यक्रम तर्फकाे मिति २०७५।२।४ गते "कृषि यन्त्र हस्तान्तरण कार्यक्रम" मा गेरूवा गापा अध्यक्ष ज्यूबाट यन्त्र कृषकलार्इ हस्तान्तरण गर्नुहुँदै ।

मिति: 05/18/2018 - 18:28
, ,

श्री जिल्ला समन्वय समितिकाे कार्यालय, गुलरिया द्वारा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे क्षमता अभिवृद्दि गर्नका लागि " स्थानीय सरकार संचालन र अन्तर सम्बन्धीत मामिला" विषयक तालिमकाे मिति २०७५।२।४ देखि २०७५।२।६ सम्म गेरूवा गाउँपालिकामा संचालन भइरहेकाे छ । प्रथम दिनकाे कार्यक्रमका केहि झलकहरू ।

मिति: 05/18/2018 - 18:20
, ,

यही मिति २०७४।१२।२२ गते गेरूवा गाउँपालिकाको दोस्रो गाउँसभाको उदघाटन सत्रमा कार्य सम्पादन प्रतिवेदन २०७४ प्रस्तुत गर्नु हुँदै अध्यक्ष श्रीमान् जमान सिंह के.सी. ज्यु । 

मिति: 04/06/2018 - 14:04

अाज मिति २०७४।११।०७ गते विहान प्रभातफेरी र सरसफाइ कार्यक्रम संचालन गरि ६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइयाे ।

मिति: 02/19/2018 - 19:10

Pages