FAQs Complain Problems

समाचार

वार्ड नं. २ को कार्यालय

वडा कार्यालय भएको स्थान: पाताभार

सिमाना: पूर्व: वडा नं. १ र ४

            पश्चिम: कर्णाली नदि

             उत्तर: वडा नं. १

             दक्षिण: वडा नं. ३ र ४

 

क्षेत्रफल: १०.४६७ बर्ग कि.मी.

जनसंख्या: महिला: २४७२ जना          पुरूष:  २०५४ जना     जम्मा: ४५२६ जना

घरधुरी संख्या: ९४७

विद्यालय: मा.वि.: एक प्रिय राठाैर उच्च मा.वि., पाताभार 

             आ.वि.: खैरावागं भगवती  नि.मा.वि.

             प्रा.वि. ः कृष्ण प्रा.वि.

स्वास्थ्य चाैकीः 

जल स्राेत तथा नदीनालाहरू ः कर्णाली नदी, बुढीकुलो

धार्मिक प्राकृतिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरू ः 

Population: 
४५२६
Ward Contact Number: 
०८४-४४२००३

जन प्रतिनिधि

आलाेक कुमार थारू

वडा अध्यक्ष

राजु बडुवाल खत्री

वडा सदस्य

अमृता देवि विक

वडा सदस्य

दुर्जन थारू

वडा सदस्य

हरिराम थारू

वडा सदस्य

भागीराम थारू

वडा सचिव

महेश चौधरी

कार्यालय सहयाेगी

स्वस्तीका चौधरी

सहजकर्ता-थारू हेल्पडेस्क

मान बहादुर चौधरी

स्वंयमसेवक-थारू हेल्पडेस्क

सतिश बखरिया

सव-इन्जिनियर

तिलु कडायत

ना.प्रा.स. कृषि