FAQs Complain Problems

समाचार

ग्यालरी

गेरूवा गाउँपालिकाको तेस्रो गाउँसभा अाज मिति २०७५ असार १० गते यस गाउँपालिकाका श्रीमान अध्यक्ष श्री जमान सिंह के.सी. ज्यू द्वारा गेरूवा गाउँपालिकाको अा.व. २०७५।७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरि उद्घाटन सत्रको कार्यक्रम समापन भयो । उक्त सत्रका केहि झलकहरू ।

मिति: 06/24/2018 - 15:05
, , ,

गेरूवा गाँउपालिका कृषि शाखाको अा.व. ०७४।७५ काे स्वीकृत कृषि प्रसार तथा वाली विकास कार्यक्रम तर्फकाे मिति २०७५।२।४ गते "कृषि यन्त्र हस्तान्तरण कार्यक्रम" मा गेरूवा गापा अध्यक्ष ज्यूबाट यन्त्र कृषकलार्इ हस्तान्तरण गर्नुहुँदै ।

मिति: 05/18/2018 - 18:28
, ,

श्री जिल्ला समन्वय समितिकाे कार्यालय, गुलरिया द्वारा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे क्षमता अभिवृद्दि गर्नका लागि " स्थानीय सरकार संचालन र अन्तर सम्बन्धीत मामिला" विषयक तालिमकाे मिति २०७५।२।४ देखि २०७५।२।६ सम्म गेरूवा गाउँपालिकामा संचालन भइरहेकाे छ । प्रथम दिनकाे कार्यक्रमका केहि झलकहरू ।

मिति: 05/18/2018 - 18:20
, ,

Pages