FAQs Complain Problems

घर जग्गा नापी

लाग्ने समय: 
निवेदन दिए पछि १ हप्ता
जिम्मेवार अधिकारी: 
खगेन्द्र आचार्य
सेवा दिने कार्यालय: 
गेरूवा गाउँपालिका प्राविधिक शाखा
सेवा शुल्क: 
रू. २०१०।-
आवश्यक कागजातहरु: 

१. निवेदन

२. लालपूर्जाको प्रतिलिपि

३. नागरिकताको प्रतिलिपि

जन प्रतिनिधि