FAQs Complain Problems

वार्ड न. ४ को कार्यालय

वडा कार्यालय भएको स्थान: गाेला

सिमाना: पूर्व: गेरूवा नदी

            पश्चिम: वडा नं. २

             उत्तर: वडा नं. १

             दक्षिण: वडा नं. ५

 

क्षेत्रफल: ११.३९४ बर्ग कि.मी.

जनसंख्या: महिला: ३४६६ जना        पुरूष:  २८७४ जना     जम्मा: ६३४० जना

घरधुरी संख्या: १५२५

विद्यालय: मा.वि.: जनता उच्च मा.वि.

             आ.वि.: बाल प्रिय  नि.मा.वि.

                       नेपाल राष्ट्रिय  नि.मा.वि.

                       सरस्वती  नि. मा.वि.

              प्रा.वि. ः किसान प्रा.वि.

निजी विद्यालय ः लाइफ भिजन स्कुल

स्वास्थ्य चाैकीः गाेला स्वस्थ्य चाैकी

जल स्राेत तथा नदीनालाहरू ः गेरूवा नदी

धार्मिक प्राकृतिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरू ः 

Ward Contact Number: 
९८५८०३८११९

जन प्रतिनिधि